Section 11
अध्यक्षको काम,कर्तव्य र् अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) परिषद्को बैठकको अध्यक्षता गर्ने,
(ख) खेलकुदको समग्र विकास, विस्तार र प्रवर्द्धनका लागि नेतृत्व गर्ने,
(ग) परिषद्को बैठकको निर्णय प्रमाणित गर्ने,
(घ) परिषद्को काम कारबाहीको अनुगमन तथा सुपरिवेक्षण गर्ने, गराउने,
(ङ) परिषद्ले तोकेका अन्य काम कारबाही गर्ने ।